मैला प्रबन्धन वारेमा एकदिवसीय कार्यशाला सम्पन्न

Share this news

सिटोङ -३ ग्रामपञ्च्यात स्थित शेल्पु के० एन० मेमोरियल एकाडेमी प्रेक्षागृहमा वारेमा एकदिवसीय कार्यशाला सम्पन्न भयो। जसमा खरसाङवाट जोइण्ट बिडियो स्वंय उपस्थित रहेका थिए भने सिटोङ -३ जीपी प्रधान उपप्रधान सचिव ईए लगायत ग्रामसदस्य पञ्चायत समिति सदस्य साथै संघ-संस्थाका प्रतिनिधि वर्गको सहभागिता रहेको थियो। केही समयअघि खरसाङ पञ्चायत समितिद्वारा यो मैला प्रबन्धन योजना शुरु भएको छ। जस अन्तर्गत हरेक ग्रामपञ्च्यात अधिनस्थ विभिन्न गाउँहरुवाट विशेष रुपले प्लास्टिक तथा बोटल आदि जो रिसाइकल योग्य कुराहरुलाई संग्रह गरेर लैजाने कार्य भइरहेको छ। तथापि उक्त योजना लिएर आम मानिसहरुमा अझै पनि अन्यौलता छ भने यही कुरालाई साधरण मानिसहरुलाई बुझाउन हेतु शुक्रबार उक्त कार्यशालाको आयोजना गरिएको खरसाङ खण्ड बिकासको पक्षवाट संयुक्त खण्ड बिकास अधिकारीले जानकारी गराए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त