गान्तोक नगर निगमको लागि समन्वय बैठक सम्पन्न

Share this news

गान्तोक नगर निगमको लागि बिहीबार राज्य पञ्चायत स्रोत केन्द्रको सम्मेलन हलमा एक समन्वय बैठक आयोजना गरियो जसमा निगमको वर्तमान अवस्था र कार्यप्रणालीका साथै सम्बोधन गर्नुपर्ने महत्वपूर्ण मुद्दाहरूको बारेमा छलफल गरियो। बैठकको अध्यक्षता माननीय यूडीडी र खाद्य तथा नागरिक आपूर्ति मन्त्री भोजराज राईले प्रमुख अतिथिको रूपमा गरेका थिए। जसमा विधायक तथा यूडीडी सल्लाहकार डेले काजी बरफुङ्गपा पनि उपस्थित थिए। बैठकमा माननीय मेयर, उपमेयर अनि पार्षदहरू पनि उपस्थित थिए। जसमा मन्त्री राईले नवनियुक्त माननीय यूडीडी अध्यक्ष श्रीमती चुङचुङ भुटिया र ओएसडी श्रीमती देव कुमारी प्रधानलाई न्यानो स्वागत गरे। यूडीडीको प्रतिनिधित्व आयुक्त तथा सचिव, सचिव र अतिरिक्त सचिव तथा निर्देशक, नगर प्रशासनले गरेका थिए। नगर आयुक्त, आरबी भण्डारी पनि जीएमसीका सबै अधिकारी र कर्मचारीहरूसँगै बैठकमा उपस्थित थिए।

Coordination meeting for Gangtok Municipal

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त