जोन बक्सिङ्ग क्लबद्वारा बक्सिङ्ग क्याम्प आयोजित

Share this news

लाली गुराँस समाज घर, राज फाप्रीमा तीनदिने बक्सिङ्ग क्याम्पको आयोजना गरिएको थियो। जोन बक्सिङ्ग क्लब, सालुगडाको तत्वावधानमा आयोजना गरिएको थियो। माउन्ट जाइन स्कूल, मङपङका 17 जना विद्यार्थीहरूलाई लिएर आयोजित उक्त क्याम्पमा जोन बक्सिङ्ग क्लबका संस्थापक सागर मुखियाद्वारा बक्सिङ्ग बारे सम्पूर्ण कुराहरू सिकाइएको थियो। स्मरण रहोस् जोन बक्सिङ्ग क्लबकै विद्यार्थी त्रिलेखा गुरूङ, जो वर्तमान राष्ट्रिय खेलाडी बनिसकेकी छिन्, र हरियाणामा प्रशिक्षण लिइरहेकी छिन्। आइतबार आयोजित उक्त क्याम्पको समापन समारोहमा त्रिलेखाकी आमा श्रीमती बुनु गुरूङ प्रमुख अतिथिको रुपमा उपस्थित थिइन्। क्याम्पका सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई प्रमुख अतिथिकै बाहुलीबाट प्रमाणृपत्र वितरण गरिएको थियो।
सागर मुखियाले बताए अनुसार यस्तो क्याम्प प्रति वर्ष आयोजन गरिँदै आएको छ, र अघाडि पनि गरिँदै जानेछ। यसर्थ अभिभावकहरूले आफ्ना नानीहरूलाई बक्सिङ्ग क्षेत्रमा अघाडि पठाउन चाहे सागर मुखियालाई 89184 44314‬ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त