छेवाङ डोल्मा जेआरएफ नेट परीक्षा उतीर्ण

Share this news

दार्जीलिङ,24 जुलाई(निसं): घूम-जोरबङ्गलो समष्टि अन्तर्गत पर्ने तुङसुङ चियाबगान निवासी सरोज तामाङ अनि रुबिना तामाङकी छोरी छेवाङ डोल्मा तामाङले 2025 वर्षको जेआरएफ नेट परीक्षा  सफलतापूर्वक उत्तीर्ण गर्न सक्षम भएकोमा घूम जोरबङ्गलो समष्टिको क्षेत्रिय सभासद प्रभाष्कर ब्लोनले छेवाङ डोल्मा तामाङ अनि उनका परिवारलाई बधाई साथै शुभकामना व्यक्त गरेका छन्।
सभासद ब्लोनले आज एक प्रेस विज्ञप्ति जारी गरेर  जेआरएफ नेट परीक्षा 2025 सफलपुर्वक उत्तीर्ण गर्ने आफ्नो समष्टिको ‌एक मात्र परीक्षार्थीले  सफल पूर्वक नेट परीक्षा उतीर्ण गर्न सकेकोमा हर्ष व्यक्त गर्दै छेवाङ डोल्मा तामाङले आफ्नो परिवार साथै समष्टिको नै नाम प्रकाशमा ल्याएको छl

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त