भागोप्रमो युवा शक्ति दार्जीलिङ सहर समिति गठन

Share this news

दार्जीलिङ,24 जुलाई(निसं): जतिबेला पनि म पछि फर्केर हेर्ने गर्छु म मेरा युवाशक्तिका जोशिला भाइहरूलाई देख्ने गर्छु। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा राजनैतिक दल मात्र नभएर पहाडको भविष्य हो। पहाडको नयाँ सोच हो। पहाडको भविष्य अनि नयाँ सोचलाई काँधमा बोक्ने मेरा युवाशक्तिका भाइहरू हुन् भनी भागोप्रमो युवा शक्ति दार्जीलिङ शहर समिति गठन सभामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) अध्यक्ष अनित थापाले आफ्नो सम्बोधनमा भनेका हुन्।
युवा शक्तिलाई अघि बढाउँदै आज युवा शक्ति केन्द्रिय समितिले दार्जीलिङ्ग सहर समिति युवा शक्तिको नयाँ पदाधिकारीहरूको मनोनयन गरेको छ। अध्यक्ष पदमा एलेन छेत्री, मूल सचिवको पदमा नितेश गुरुङ अनि प्रवक्ताको पदमा रिमेश मोथेलाई मनोनित गरेका छन्। सबै पदाधिकारीहरुलाई बधाई अनि शुभकामना दिन्छु भागोप्रमो युवा शक्ति दार्जीलिङ सहर समिति गठन सभामा सम्बोधनमा थापाले भनेका छन्।
युवा आँट, युवा सोच अनि अनुशासनले पार्टीलाई दार्जीलिङ्ग शहरमा ऊर्जावान पार्टीको रूपमा स्थापित गर्न नेतृत्व दिनुहुनेछ भन्ने अपेक्षा राखेको भागोप्रमो युवा शक्ति दार्जीलिङ सहर समिति गठन सभामा सम्बोधन गर्दै थापाले भनेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त