नेहुर बालासनमा उप स्वास्थ्य केन्द्रको उदघाटन

Share this news

टुंग सन्त मेरिज समष्टिको नेहुर बालासनमा उप स्वास्थ्य केन्द्रको उदघाटन क्षेत्रीय सभासद नुरी शेर्पा र सुखे पोखरी खण्ड स्वास्थ्य अधिकारी डाक्टर बुद्धदेव विश्वासको बाहुलीबाट गरिएको छ। यस अवसरमा टुंग सन्त मेरिज समष्टिको सभासद नुरी शेर्पा, सुखे पोखरी खण्ड स्वास्थ्य अधिकारी, सुखे पोखरी खण्ड पञ्चायत समितिको सहकारी सभापति मनखुस राई, कर्माध्यक्ष बबिन्द्र राई अनि छोगेल लामा, पञ्चायत प्रधान पेम्बा लामा, पञ्चायत समिति सदस्य सिध्दार्थ मोक्तान, पञ्चायत सदस्यहरु, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सचिव बिपन भुजेल लगायत अन्यहरु उपस्थित रहेका थिए। यस सुस्वास्थ्य केन्द्रको उदघाटन विषयमा पत्रकारहरुसित कुराकानी गर्दै क्षेत्रीय सभासद नुरी शेर्पाले यस क्षेत्रमा सुस्वास्थ्य केन्द्रको निर्माण गरिदिएकोमा धन्यवाद दिएका छन्‌‍ ॐ। उनले यो सुस्वास्थ्य केन्द्र यस क्षेत्रको मानिसहरुका लागि ठूलो उपलब्धि नै हो भनी बताउँदै यसको संरक्षण गर्नु स्थानीयहरुको दायित्व हो भनी बताएका छन्‌‍। सभासद शेर्पाले स्थानीयहरुले यस स्वास्थ्य केन्द्रबाट लाभ उठाउन आवश्यक रहेको पनि बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त