सद्भावना समाज बदमताममा भानु जयन्ती पालन

Share this news

दार्जीलिङ, 22 जुलाई (निस):बदनताम सद्भावना समाज भवनमा आदिकवि भानुभक्त आचार्यको 211औं जन्म जयन्ती भव्यताको साथ पालन गरियो। केही कारणले एक सातापछि सारिएर पालन गरिएको भानु जन्म जयन्ती समारोहका अध्यक्ष मञ्जु राई थिए भने अन्य अतिथि गणको बाक्लो उपस्थिति क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी वर्गको सहभागितामा रामायण पाठ,  स्वरचित कविता पाठ अनि गीत र नृत्यहरु प्रस्तुत गरेका थिए।
जसमा विद्यार्थी इम्यानुवेल प्रधानको प्रस्तुति उत्कृष्ट रहेको थियो मातृभाषाको खस्किन्दो अवस्थाप्रति चिन्तनयुक्त वक्तव्य शुभधन राई द्वारा प्रस्तुत गरे भने दार्जिलिंगे भाषा र साहित्य सम्बन्धमा साधारण ज्ञानयुक्त वक्तव्य प्रभु आनन्दले रोचक ढंगले राखे। समग्रमा उपस्थित विद्यार्थीवर्गमा आफ्नो मातृ भाषा सम्बन्धमा ज्ञान र रुचि बढाउन पहल गरिएको थियो उक्त कार्यक्रममा।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त