ओकेटी खडका गाउँमा विमारी गाईको 21 दिनपछि मृत्यु

Share this news

भारत नेपाल सीमा ओकेटी खडका गाउँमा विमारी अवस्थामा लडी रहेको गाईको 21 दिनपछि मृत्यु भएको छ। कसैले अलपत्र छोडेको गाई मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, मिरिक प्राणी सम्पद विभागका कर्मचारी पवन छेत्री, रिया सुब्बा, क्षेत्रवासी अनि विभिन्न निकायका मानिसहरू, ग्राम पन्चायतका निर्वाचित सदस्यहरू, एसएसबी उपस्थित रहेर गाईलाई उद्धार गर्ने भरमग्दुर चेष्टा गरेका थिए भने मिरिक प्राणी सम्पद विभागका कर्माचारीहरू पवन छेत्री, रिया सुब्बा अनि चेतन प्रधान पनि उक्त स्थानमा पुगेर निरन्तर गाईको उपचार गरिरहेका थिए उपचारको अवधिमा नै उक्त गाईको मृत्यु भएपछि हिन्दु परम्परा अनुसार गाईको अन्तिम संस्कार गरियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त