अम्बटे, बसेरीको शिवालयमा श्रद्धालुहरूको भीड

Share this news

अम्बटे चियाबारीको बसेरीमा अवस्थित अत्यन्तै पुरानो अनि यहाँको धार्मिक आस्थाको केन्द्रविन्दु शिवालयमा सोमबारवार श्रद्धालु भक्तहरूको निक्कै भिड़ रहेको थियो। यो मन्दिरमा प्रायः वर्षेभरि नै भक्तहरूको भीड़ रहने गर्दछ भने विशेषगरी साउन महीना तथा शिवरात्रि पर्वको समयमा अझ अधिक भीड़ रहने गर्दछ। सोमवार शिवालयमा जल चढ़ाउने तथा पूजा-अर्चना गर्न स्थानीय लगायत खरसाङ क्षेत्र अनि यहाँदेखि धेरै टाढा-टाढाबाट श्रद्धालु भक्तहरू आएका थिए। यस क्षेत्रकै मानिएका धार्मिक स्थलहरूमध्ये अम्बटेको यस शिव मन्दिर पनि एक हो। यस मन्दिर अनि यहाँको भगवान महादेवप्रति धेरैको श्रद्धा, भक्ति अनि विश्वास रहेको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त