Online program of the International Gurung Buddhism Council

अन्तर्राष्ट्रिय गुरूङ बुद्धिज्म परिषदको अनलाइन कार्यक्रम

Share this news

अन्तर्राष्ट्रिय गुरूङ बुद्धिज्म परिषदको तत्वावधानमा अनलाइन कार्यक्रमको आयोजन शनिबार बेलुका गरिएको थियो। परिषदका अध्यक्ष डा. कुमार गुरूङ, अमेरिकाद्वारा अध्यक्षता गरिएको कार्यक्रमको सञ्चालन परिषदको नेपाल च्याप्टरका उपाध्यक्ष रुकम गुरूङले सञ्चालन गरेका थिए। यसमा परिषदको उपाध्यक्ष भीम गुरूङ, अष्ट्रेलियाले गुरूङहरूको संस्कार-परम्पराको बारेमा विशेष गरी बिवाह र मृत्युको बारेमा गहिराइसित जानकारी गराएका थिए। यसको समापन परिषदको भारत च्याप्टरकी अध्यक्ष चन्द्रकला गुरूङले गरेकी थिइन्।

Online program of the International Gurung Buddhism Council

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त