सिंहमारी टीओपी-द्वारा ड्रग्स जनचेतना र्‍याली 

Share this news

दार्जीलिङ,20 जुलाई(निसं): दार्जीलिङ शहरबाट वा दार्जीलिङ पहाडबाट नै ड्रग्स जस्तो भयानक लागू पदार्थको व्यवसायीलाई अन्त गर्न साथै ड्रग्समा लागू हुनदेखि युवा समूहलाई बचाउन दार्जीलिङ पुलिसले सुरु गरेको ड्रग्स जनचेतना कार्यक्रमलाई अघि बढाउँदै दार्जीलिङ शहर नजिक सिंहमारीको, दार्जीलिङ सदरथाना अन्तर्गत पर्ने टाउन आउट पोस्ट (टीओपी)-ले पनि आज शनिबार सिंहमारी क्षेत्रमा ड्रग्स जनचेतना र्‍याली निकाल्यो। पुलिस प्रशासन साथै पुलिस अधिकारी अनि स्थानीय सामाजिक संस्थानहरूको साथमा निकालिएको जनचेतना र्‍यालीले तेञ्जिङ रक भाले ढुङ्गा, ह्याप्पी भेली चियाबारी, सिङताम फाटक, बोम्स ग्राम हुँदै सिंहमारी फाटक भएर भोटे गाउँ, हिमाली गाउँ, नवीनग्राम क्षेत्रहरूमा लगभग ४ किलोमिटर दूरीको र्‍याली  निकालिएको सिंहमारी टीओपी अधिकारी प्रदीप त्रिखत्रीले जानकारी गराए। र्‍यालीमा उज्जवल सरकार सीएसपी टाउन, शुभ्र सन्याल आईसी सदर थाना अन्य पुलिस अधिकारी साथै पुलिस कर्मीहरूको उपस्थिति थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त