SDF team visits hospital to meet injured

घाइतेहरूलाई भेट्न एसडीएफ टोली अस्पतालना

Share this news

युवाहरुमाथि बिहीबार भएको जघन्य प्राणघातक आक्रमणमा घाइतेहरूको स्वास्थ्यको बारेमा बुझ्न एसडीएफको शीर्ष टोलीले शुक्रबार सोकेथाङ अस्पतालमा भ्रमण गरेको थियो। उनीहरुसङ्ग भलाकुसारी गर्दै यो घटनाले सिङ्गो प्रजातन्त्रमाथि भएको हमला हो भन्ने कुरा एसडीएफ टोलीले साझा गरेको छ। निराश र हतास नभई प्रजातन्त्रको रक्षार्थ एक भएर यो तानाशाह सरकारलाई उखेल्न अझ जुझारु भएर अघि आउनुपर्ने दायित्व प्रतिपक्षीहरूमा आएको कुरा छलफल भयो। अन्त्यमा घाइते युवाहरूको शीघ्र स्वास्थलाभको कामना गर्दै एसडीएफ पार्टीको ऐक्यवद्धता जाहेर गरे। घाइतेहरूहरूलाई हेर्न जाने टोलीमा कर्मा भोटिया, देव गुरूङ, आमोस लामा, बिजय प्रधान र प्रवक्ता कृष्ण खरेल सामेल थिए।

SDF team visits hospital to meet injured

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त