“तिमी जस्तै”का गौरी सुब्बा र भानु रामुदामु सम्मानित

Share this news

सिलगढी शास्त्रीनगर समाज सेवा समितिको प्रेक्षागृहमा बिहीबार आयोजित विशेष कार्यक्रममा “तिमी जस्तै” नामक गीति अलबमका निर्माता गौरी प्रधान सुब्बा र गायक-सङ्गीतकार भानु रामुदामुलाई बिहीबार सम्मानित गरिएको थियो। सिलगढी नगरनिगत ४१नम्बर वार्डकी पार्षद शिविका मित्तलको पहलमा यो कार्यक्रम आयोजन गरी उनकै बाहुलीबाट प्रतिभाद्वयलाई सम्मानित गरिएको थियो। उक्त कार्यक्रममा समाज सेवा समितिका सबै पदाधिकारीगण अनि वरपरका सह्गीतप्रेमीहरूको उपस्थिति रहेको थियो।

Gauri Subba and Bhanu Ramudamu of "Timi Jataka" honored

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त