HHTDCSS को श्रम आयुक्तलाई ज्ञापनपत्र

Share this news

उत्तर बंगालका चिया बगान श्रमिकहरूको अधिकार र सम्मानका पक्षमा सशक्त आवाज उठाउँदै हिमालयन एन्ड हिन्दुस्तानी टी एन्ड डेभलपमेन्ट को-अपरेटिभ स्टाफ सोसाइटी (HHTDCSS) को एक प्रतिनिधिमण्डलले पश्चिम बंगाल सरकारको श्रम विभागका उप–श्रम आयुक्तलाई डागापुर, सिलगुड़ स्थित कार्यालयमा एक ज्ञापनपत्र बुझाएको छ।
प्रतिनिधिमण्डलको नेतृत्व प्रमुख नेतृत्वगण क्रमैले डी.के. गुरुङ (अध्यक्ष, केन्द्रीय समिति), राजेश लाकरा (कार्यवाहक अध्यक्ष, डुवर्स क्षेत्र), डा. जोय प्रफुल (महासचिव, डुवर्स क्षेत्र), र आयुष अधिकारी (प्रतिनिधि, तराई–सिलिगुड़ी क्षेत्र) ले गरेका थिए। उनीहरूका साथमा वरिष्ठ पदाधिकारीहरू र आधारभूत स्तरका सदस्यहरू पनि थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त