अल बुद्धिष्ट एसोसिएसन-को सभा सम्पन्न 

Share this news

रिम्बिक,17 जुलाई(निसं):अल बुदिष्ट एसोसिएसन बाँसबोटेको एक महत्त्वपूर्ण सभा मंगलबार  सम्पन्न भएको छ। संस्थाका सभापति पेमदोर्जी शेर्पाको अध्यक्षतामा भएको सभा नयाँ कोर कमिटी गठन अनि कमिटीको नियमावली तय गर्नको निम्ति केन्द्रीत रहेको थियो भनी संस्थाका सदस्य फिन्जु शेर्पाले दिएका छन्।
उनले बताए अनुसार, सभामा संस्थाका कोषाध्यक्ष पासाङ दावा शेर्पा अनि पेम्बा भोटियाले संस्थाको वार्षिक आयव्ययको प्रतिवेदन पनि पेश गरे। यसका साथै सभाले नयाँ दश सदस्यीय कोर कमिटी गठन गरेको छ, जसमा सर्वसम्मतीले पेम दोर्जी शेर्पा, लेण्डुप शेर्पा , पेम्बा भोटिया, पासाङ दावा शेर्पा, फिञ्जु शेर्पा, पेम तेञ्जी शेर्पा (पेन्बा), बाशु शेर्पा, पेम छिरीड्ग डुक्पा, टासीॅ शेर्पा , छिरीड्ग तामाङलाई चयन गरियो। सभाले यी सदस्यहरुलाई कोर कमिटी नियमावली बनाउने जिम्मेवारी पनि सुम्पिएको जानकारी  संस्थाका सदस्य फिञ्जु शेर्पाले दिएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त