धोतरिया चियाबारीमा सार्वजनिक भवनको उदघाटन

Share this news

रंगबुल धोतरिया रङमुक समष्टिअन्तर्गत धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उदघाटन गरिएको छ।गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जीलिङ अभियान्त्रिकी विभागद्वारा निर्माण गरिएको धोतरिया चियाबारी ‘निज गाउँ सार्वजनिक भवनको उदघाटन क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट सम्पन्न गरिएको छ‌।‌ उक्त सार्वजनिक भवनलाई‌ आजदेखि नै निज गाउँ ग्राम युवा संघ धोतरियालाई सुम्पिएको छ। यो उदघाटन समारोहमा मुख्य अतिथिको रुपमा उपस्थित राजेस चौहानलगायत विभागीय अभियन्ताहरु, पञ्चायत प्रधान, पञ्चायत सदस्यहरु, पञ्चायत समिति सदस्य जीवन प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त