लोयड बोटानिकल गार्डनमा वन महोत्सव पालन

Share this news

दार्जीलिङको लोयड बोटानिकल गार्डनमा वन महोत्सव पालन गरियो। लोयड बोटानिकल गार्डन रेञ्जका रेञ्ज अफिसर जयराज भुजेल, डेप्युटी रेञ्ज अफिसर फरेस्टर ललित कुमार तिवारीको उपस्थितिमा पालन गरिएको कार्यक्रममा सम्पूर्ण कर्मचारीहरू, विद्यार्थीहरू, गैर-सरकारी संस्थाका पदाधिकारीहरूले संयुक्तरुपमा बृक्ष रोपण कार्य गरे। स्मरण रहोस् अहिले राज्यभरी वन महोत्सव पालन भइरहेको छ। त्यसैक्रममा बोटानिकल गार्डनमा पनि यो महोत्सव पालन गरिएको हो। कार्यक्रममा डिभिजनका सम्पूर्ण कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। जसलाई डिभिजनकी बडीआमा पूर्णिमा सिंहले नेतृत्व गरेकी थिइन्। कार्यक्रममा रेञ्ज अफिसर भुजेल, डेप्युटी रेञ्ज अफिसर तिवारीले बृक्ष रोपण कार्य अनि यसको महत्वबारे जानकारी गराएका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त