हाम्रो स्वाभिमान ट्रस्ट सिक्किमको कविता प्रतियोगिता

Share this news

भानु जयन्तीको उपलश्र्यमा सिक्किमबाट पहिलो पटक हाम्रो स्वाभिमान ट्रस्ट सिक्किम राज्य स्तरीय अनलाइन कविता वाचन प्रतियोगिता आयोजन गरेको थियो। जसमा १७ वटा विद्यालयहरूबाट ३७ जना विद्यार्थीहरूले पञ्जीकरण गराएका थिए। तर नेटको समस्या भएर 28 जनाले मात्रै सहभागिता जनाउन पाएका थिए। गत 11 जुलाईको बेलुका सात बजे आयोजन गरिएको थियो। जसमा श्री तुलसी घिमिरे, रानी पूल अनि श्री विष्णु भन्डारी, याङ्गाङ्ग निर्णायक रहेका थिए। उक्त प्रतियोगितामा तीनजना राज्य स्तरमा चयन गरिएको थियो। जसमा सुश्री सविना राई, वहस्पति सरकारी उमावि, रानीपूल, सुश्री बिनिता शर्मा, रोडेथाङ सरकारी उमावि अनि अनुकल्प तामाङ, मामरिङ सरकारी उमावि छनौट भएका थिए। उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा पठाइएको थियो।
यो प्रतियोगिता सफलतापूर्व सम्पन्न गर्न हाम्रो स्वाभिमान ट्रस्ट सिक्किम राज्यका अध्यक्ष लोकेन्द्र श्रेष्ठ, महासचिव मोहन तिम्सिना अनि पूर्वाञ्चल क्षेत्रीय सल्लाहकार अनि केन्द्रीय सदस्य श्री शान्त प्रधानको मुख्य भूमिका रहेको जानकारी पाइएको छ।

Hamro Swabhiman Trust Sikkim's Poetry Competition

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त