आइपीआर सल्लाहकार अनि अध्यक्षले कार्यभार सम्हाले

Share this news

सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभाग (आईपीआरडी) का सल्लाहकार सुक बहादुर सुब्बा र अध्यक्ष असीत राईले मङ्गलबार गान्तोकस्थित सूचना भवनमा आधिकारिक रूपमा आ-आफ्नो कार्यालयको कार्यभार सम्हाले। यस अवसरमा सचिव श्रीमती अन्नपूर्णा एली, निर्देशक उमेश सुनाम, अतिरिक्त सचिव श्रीमती अनिता सुब्बा, अतिरिक्त निर्देशक विशाल खवास र विभागका अन्य वरिष्ठ अधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो, जसले विशिष्ट व्यक्तिहरूलाई हार्दिक स्वागत गरे।
सल्लाहकार तथा अध्यक्षले न्यानो स्वागतको लागि कृतज्ञता व्यक्त गरे अनि विभागका अनुभवी अधिकारी तथा कर्मचारीहरूको सहयोग र मार्गदर्शनमा आफ्नो कार्यालयको फलदायी कार्यकालको अपेक्षा गरेको बताए। अधिकारीहरूले विभागको पहुँच र सञ्चार पहलहरूलाई सुदृढ पार्ने भविष्यका प्रयासहरूमा सल्लाहकार तथा अध्यक्षलाई शुभकामना र पूर्ण सहयोग प्रदान गरे।

IPR Advisor and Chairman take charge

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त