PS Tamang wishes World Youth Skills Day

पीएस तामाङद्वारा विश्व युवा सीप दिवसको शुभकामना

Share this news

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले विश्व युवा सीप दिवस २०२५ को अवसरमा, सिक्किमका जनता, विशेष गरी गतिशील र प्रतिभाशाली युवाहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनले युवाहरू हाम्रो भविष्यका शिल्पकार हुन्। मुख्यमन्त्री तामाङले डिजिटल संसारमा सफल हुन आवश्यक पर्ने उपकरणहरू, सीपहरू र अवसरहरू प्रदान गरेर उनीहरूलाई सशक्त बनाउनु अत्यावश्यक छ। यस भावनामा, सिक्किम सरकार हाम्रा युवाहरूलाई अर्थपूर्ण सीप विकास पहलहरूसँग जोड्न पूर्ण रूपमा प्रतिबद्ध छ जसले उनीहरूलाई वर्तमान र भविष्यका चुनौतीहरूलाई आत्मविश्वासका साथ सामना गर्न तयार पार्ने बताए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त