देउसे डाँडा प्राथामिक पाठशाला हावापानीले क्षति

Share this news

मिरिक महकुमा अन्तर्गत मिरिक बस्ती लेप्चा डाँडा देउसे डाँडा प्रथामिक पाठशाला रातभरिको हावापानीले क्षति गरेको छ। हावाले प्राथमिक पाठशाला भवनको छानाहरू उडाइदिएको छ भने कक्षाभित्र पानी पसेर पठन पाठनमा समस्या सृजना गरेको छ। उक्त प्राथमिक पाठशालाको भवन हावापानीले क्षति गरेपछि मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले स्थलगत भ्रमण गरि वस्तुस्थिति बुझे। राईले हावापानीले गरेको क्षय क्षतिको विवरण आफूले संग्रह गरेको अनि भवन पूर्णनिर्माणको लागि शीघ्र पहलको लागि सम्बन्धित निकायसित कुरा गरिने बताए।

Deuse Danda Primary School damaged by weather

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त