रुफटप क्यारियर-मा छुट दिनपर्ने

Share this news

रूफटप क्यारियर-को अनिवार्यता बुझाउँदै ट्याक्सी ड्राइभर फोरम-ले मुख्यमन्त्रीलाई पत्राचार गरेको छ। पहाडी क्षेत्रमा हुने यसको आवश्यकतालाई ध्यानमा राख्दै उक्त नियमबाट पहाडमा सवारी साधनहरुको लागि छुट दिनपर्ने फोररम-ले आग्रह गरेको छ।
मुख्यमन्त्री ममता ब्यानर्जीको साथमा राज्यका परिवहन मन्त्री अनि विभागीय महानिर्देशकलाई पनि गरिएको पत्राचारमा फोरम-ले अर्कोतिर ठूलो सरकारी बस-हरु हटाएर दार्जीलिङको लागि सानो बनावटको बस गुडाउनपर्ने थप अपील गरिएको प्रदीप लामाले मिडिया संवादमा जनाएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त