Thinkonomics-Top Seminar

थिङकोनोमिक्स-माथि सेमिनार

Share this news

समसामयिक अन्तर्राष्ट्रिय आर्थिक विषयवस्तुबारे विद्यार्थीहरुलाई सोच्न र छलफलको प्रेरणा प्रदान गर्ने उद्देश्य लिएर सन्त पाउल विद्यालयमा एकदिवसीय सेमिनार गरियो। विद्यालयको वार्षिक शैक्षिक कार्यक्रमअन्तर्गत सोमवार सम्पन्न सेमिनारको थिङकोनोमिक्स- को शीर्षक ‘शुल्क युद्ध र चीन कसरी अर्को महाशक्ति बन्दैछ’ भन्ने विषयबारे प्रख्यात अर्थशास्त्री डा. विश्वजीत मण्डल अनि डा. सस्वती चौधरीले वार्ता एवं विश्लेषण प्रस्तुत गरेका थिए।
विगत वर्षहरूमा विश्लेषणात्मक चिन्तन र विश्वस्तरीय समझदारीलाई प्रोत्साहन गर्ने प्लेटफर्मको रूपमा स्थापित थिङकोनोमिक्स सेमिनारमा विभिन्न विद्यालयहरूले सहभागिता जनाएका रेक्टर फा. पीटर लेप्चाले जनाएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त