Bhanu Jayanti celebrated by Suryodaya Institute in Khidirpur

खिदिरपुरमा सूर्योदय संस्थानद्वारा भानु जयन्ती पालन

Share this news

कोलकाताको खिदिरपुरमा सूर्योदय संस्थानको तत्वावधानमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती पालन गरिएको थियो। डा. सञ्जीव भट्टचार्यद्वारा अध्यक्षता गरिएको समारोहमा प्रमुख अतिथि नेपाल वाणिज्य दुतावासका कन्सुलेट जेनरल झक्काप्रसाद आचार्य थिए। विशिष्ट अतिथिहरूमा डेप्युटी कन्सुलेट जेनरल जानकीराज भट्ट, काउन्सिलर स्वस्ती दास, जानकी माता नेपाली धार्मिक सङ्घका अध्यक्ष गुञ्जदास श्रेष्ठ, लैनसिंह बाङ्गदेल साहित्य कला प्रतिष्ठानका सचिव बिकास कार्की छेत्री, कोलकाता हाई कोर्टका अधिवक्ता जहाङ्गीर भाइलगायत अन्यान्यको उपस्थिति रहेको संस्थानका संस्थापक अनि सचिव राजु प्रधानले जानकारी दिएका छन्।

Bhanu Jayanti celebrated by Suryodaya Institute in Khidirpur

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त