साउथफिल्ड कलेजमा 211 औं भानु जयन्ती पालन 

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): 211औं भानु जयन्तीको पावन अवसरमा आइतबार साउथफिल्ड कलेज नेपाली विभागमा भानु जयन्ती पालन गरियो।  विभागाध्यक्ष प्रा. निरज राईको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्रा. डा. महेश प्रधानले भानुभक्त आचार्य अनि रामायण विषय सारगर्भित सम्भाषण प्रस्तुत गरे।  नेपाली विभाग तेस्रो सत्रकी विद्यार्थीवर्गद्वारा सुमधुर रामायण पाठ गरे। प्रा निरज राईले आफ्नो अध्यक्षीय वक्तव्यमा भानुभक्तको हाम्रो समाजमा महत्त्वबारे जानकारी गराउँदै भानुभक्त आचार्यको रामायण लगायत सम्पूर्ण काव्यहरूको अध्ययन गर्नपर्ने जनाए। प्रा.सदीप प्रधानद्वारा सञ्चालित यस कार्यक्रममा साउथफिल्ड कलेज नेपाली विभागकी प्राध्यपिका अल्का शर्मा लगायत तेस्रो र पाँचौ सत्रका विद्यार्थीवर्गको विशेष उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त