नेवार संगठन राजबाड़ी शाखा गठन

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): आइतबार अरिवल भारतीय नेवार संगठन राजबाड़ी शाखा दार्जीलिङको साधरण सभा भयो, साथै पुरानो कमिटी विघटन गरेर केन्द्रीय अध्यक्ष सुर्य नारायण प्रधानको उपस्थितिमा नयाँ कमिटी गठन गरियाे, साथै केन्द्रिय सचिव उत्तम प्रधानद्वारा नवनिर्वाचित सदस्यहरुज्ञाई शपथ ग्रहण गरियाे।राजबाड़ी शारवा शुरुकाल देखि नै दार्जीलिङ  अंचल अनि केन्दिय समितिको मेरुदण्डको रूपमा सक्रिय कार्य गर्दै आएको हो। केन्द्रिय अध्यक्ष ,केन्द्रिय महासचिव,साथै  दाजीलिङ अंचल सचिव पनि यसै शाखाको हो।संगठनको सविधान परिच्छेद-8 अन्तर्गत चुनाव भयो, जसमा सभापति गणेश प्रधान,उपसभापति मेघराज प्रधान ,उपसभापति ममता प्रधान,सचिव सैलेन्द्र प्रधान,सहसचिव सरोज प्रधान सहसचिव संध्या प्रधान,कोषाध्यक्ष राम प्रधान अनि 15 जना कार्यकारिणी अनि चारजना सल्लाहकारहरुलाई सर्वसम्मतिद्घारा चुनियो भनी सह सचिव सरोज प्रधानले जनाए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त