6 वर्षीय धावक अफिकलाई सम्मान

Share this news

दार्जीलिङ,12 जुलाई(निसं): दार्जीलिङ शहर नजिक प्रगति ग्राम निवासी मजहर खानका 6 वर्षीय छोरा आफिक खानले\
 गत 6 जुलाईको दिन  पवित्र दलाई लामाको 90औं जन्मदिन समारोहलाई समर्पित गर्दै 21 किलोमिटरको दौड पूरा गरे। प्रेम
 र करुणाको लागि दौड यस म्याराथनमा 18 वर्षभन्दा माथिका मात्र अनुमति थियो तर युनेस्को-को सन्देशवाहक बालक बन्न र
 आफ्नो पवित्र जन्मदिनको सन्देश बोकेर दौडने मौका पाएको कुरा पिता मजर खानले बताए। उनले भने, यस म्याराथनमा पदक ट्रफी,
 प्रमाणपत्र र संस्थाबाट आर्थिक सहयोग प्राप्त गरे साथै सबै समुदायबाट ठूलो सम्मानका साथ प्रशंसा गरियो। यो 21 किलोमिटर दौड कालेबुङ
 अलगडाबाट सुरु भएर लाभासम्मको समापन थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त