भानु जयन्तीमा रामायण पाठ र नृत्य प्रतियोगिता हुने

Share this news

नेपाली साहित्य अध्ययन समितिले आगामी 13 जुलाई भानु जयन्तीको उपलक्ष्यमा रामायण पाठ र लोकनृत्य प्रतियोगिताको आयोजन गरेको छ। प्रतियोगीहरूको सङ्ख्या धेरै भएकोले प्रणामी बालिका विद्यामन्दिर भवनमा अर्डिशनको आयोजन बुधबार गरिएको थियो। जस अन्तर्गत रामायण पाठमा चारवटा र लोकनृत्यमा 6 वटा विद्यालयहरू छानिएका छन्। अब यी प्रतियोगीहरूले आगामी 13 जुलाईको दिन कालेबुङ टाउन हलमा भानु जयन्तीमा प्रतिस्पर्द्धा गर्ने चन्द्रकला राईले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त