जमिन सम्बन्धि समस्या समाधान कार्यक्रम

Share this news

खरसाङ पञ्चायत समिति अनि सिटोङ (1,2,3) ग्राम पञ्चायतको संयुक्त आयोजनमा बुधबार सिटोङ (1) अवस्थित घलेटार सार्वजनिक भवनमा जमिन सम्बन्धि समस्या समाधान एक कार्यक्रम सम्पन्न भयो।
कार्यक्रममा खरसाङ ल्यान्ड एण्ड ल्यान्ड बिभागका एसडिएलपिओ, आरआइको उपस्थितिमा क्षेत्रवासीले आफ्नो जमिन सम्बन्धित बिषयहरु बारे कार्य गरे। यस कार्यक्रममा बिशेष रुपले जनहरूको सहयोगार्थ खरसाङ पञ्चायत समिति सहकारी सभापति नारायण थापा, कर्माध्यक्ष (वनभूमि) भक्तिमान तामाङ, कर्माध्यक्ष (खुद्रा-शिल्प) बिरेन्द्र तामाङ, पञ्चायत समिति सदस्य एन्ड्र्यु सुब्बा, योङमीत लेप्चा, बिकास थापा, सिटोङ (1) ग्राम पञ्चायत प्रधान सुशील सुब्बा, उप-प्रधान नरेश खवास, सिटोङ (2) ग्राम पञ्चायत प्रधान समीर कार्की, सिटोङ (3) ग्राम पञ्चायत उप-प्रधान लाडुप लेप्चा, सिटोङ (1,2,3) ग्राम पञ्चायत सदस्यहरु एलबी थापा, बिगेन भुजेल, दिपा भुजेल, निलम तामाङ आदिको उपस्थिति रहेको थियो। यस कार्यक्रमले सबै क्षेत्रलाई नसमेटेको कारणले आगमी दिनहरुमा प्रत्येक ग्राम पञ्चायतहरुमा गर्ने जानकारी दिइएको छ।

Land Remediation Program

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त