Demand that the salary of Group D employees should be paid immediately

ग्रुप डी कर्मचारीहरुको तलब तुरून्तै दिइन पर्ने माग

Share this news

खरसाङ नगरपालिका क्षेत्रमा रहेका ग्रुप डी कर्मचारीहरु र कर्मबन्धुहरुले विगत तीन चार महिनादेखि तलब नपाएको कारणले धेरै असुविधा भईरहेको बौद्ध धर्म गुरु एवं गोजमुमो खरसाङ महकुमा समितिको सभापति पेम्बा रिम्पोर्छेले बताएका छन्। उनले खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै तलब नपाएको कारणले धेरै असुविधा भइरहेको र नानीहरुको पढाइमा समस्या भइरहेको साथै अन्य धेरै कुराहरुमा असुविधा भइरहेको आरोप लगाएका छन्। उनले खरसाङ बजार क्षेत्रमा रहेको मैलाहरु तीन दिनसम्म कर्मबन्धुहरुले उठाएन भने शहर पूरै दुर्गन्धित हुनेछ भन्दै नगरपालिकाको ग्रुप डी कर्मचारीहरु र कर्मबन्धुहरुको तलब झट्टै नगरपालिकाले पूरा गरिदिने निवेदन गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त