किड्नी रोगीलाई सहयोगको अपिल

Share this news

खरसाङ, 8 जुलाई (निसं)ः खरसाङको गौरी शंकर चियाबारीको पाँचधुरे समाजकी कल्पना विश्‍वकर्मकी सुपुत्री किड्नी रोगी सपना विश्‍वकर्मलाई सहयोगको अपिल गरिएको छ। किड्नी रोगी सपना विश्‍वकर्मलाई सहयोगको लागि स्थानीय राकेश बम्जनले पहल गर्दै सबैलाई सहयोगको अपिल गरेका छन्। उनको उपचारको लागि गौरी शंकर चियाबारीको पाँचधुरे समाजको तर्फबाट सभापति भानु पाख्रीन अनि सचिव योगेन पाख्रीनले पनि आर्थिक सहयोगको लागि अपिल गरेका छन्। गौरी शंकर चियाबारी निवासी सपना विश्‍वकर्मको उपचार सिलगढ़ीमा भइरहेको र घरको आर्थिक स्थिति कमचोर भएको कारणले उनको उपचारमा धेरै कठिनाइ परिरहेकोले सबैलाई सहयोग गरिदिने अपिल गरिएको छ। मानवताको नाताले पनि किड्नी रोगी सपना विश्‍वकर्मलाई आर्थिक सहयोगको लागि निवेदन गरिएको छ। उनको उपचारको लागि स्थानीय राकेश बम्जनले सबैलाई सहयोगको लागि अनुरोध गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त