आईजीजेएफ दार्जीलिङ-पुलबजार खण्ड कार्यालयको उद्घाटन

Share this news

बिजनबारी, 6 जुलाई(निसं): संगठनलाई थप मजबुत तथा प्रभावकारी बनाउने प्रमुख उदेश्यको साथमा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आईजीजेएफ)दार्जीलिङ-पुलबजार खण्ड कार्यालयको शनिबार उद्घाटन गरियो। बिजनबारी बजारमा शुरु गरिएको कार्यालय उद्घाटन समारोहमा पार्टीका प्रमुख संयोजक अजय एडवर्ड्सको विशेष उपस्थिति थियो भने उनैको बाहुलीबाट कार्यालय  उद्घाटन गरियो। संयोजक एडवर्ड साथमा  आईजीजेएफ केन्द्रीय समिति सदस्य एनबी खवास, सभासद प्रतिम सुब्बा, दार्जीलिङ-पुलबजार खण्ड समिति संयोजक भरत तामङ, दार्जीलिङ- नगरपालिका-का भूतपूर्व अध्यक्ष रितेश पोर्तेल,  केन्द्रीय समिति सदस्य एवं नगर पार्षद गोपाल परियार,एचएचटीडीसीएसएस अध्यक्ष डीके गुरुङल गायत ब्लक कमिटीका अन्य पदाधिकारीगण साथै पुल-बिजनबारी-गोक, रेलिङ कैजले अनि रिम्बिक- लोधोमा समष्टिका पार्टी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त