चिम्नी देउराली ग्राम पञ्चायतको आयोजनामा प्लास्टिक ब्यागमुक्त अभियान

Share this news

खरसाङ, 5 जुलाई (निसं)ःअ खरसाङ खण्ड अन्तर्गत चिमनी देउराली ग्राम पञ्चायतको आयोजनामा अन्तर्राष्ट्रिय प्लास्टिक ब्यागमुक्त दिवस अभियान सम्पन्न गरिएको छ। पञ्चायत सदस्य दिपेश थापाले सञ्चालन गरेको कार्यक्रममा चिम्नी देउराली ग्राम पञ्चायत प्रधान विमल तामाङ, उप प्रधान अनुपा सुब्बा, ग्राम पञ्चायत सचिव सिमला लामा, पञ्चायत सदस्याहरु सीमा थापा, शारदा थापा, दिपेश थापा अनि पञ्चायत कर्मी माया सेञ्चुरी आदि उपस्थित रहेका थिए। कार्यक्रममा चिमनी स्वास्थ्य केन्द्रका प्रभारी सरोजनी देवान, प्रितम राई भीबीडी सुपरभाइजर पनि उपस्थित रहेका थिए। यस कार्यक्रमामा ग्राम पञ्चायत प्रधान अनि सचिवले वक्तव्य राखेका थिए। कार्यक्रममा सम्पूर्ण भीसिटी अनि भीबीडी टिम र अन्य सदस्यहरु उपस्थित रहेका थिए।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त