युवा अध्यक्ष मोक्तानद्वारा नयाँ सदस्यहरूसँग भेटघाट

Share this news

राज्यस्तरीय युवा अध्यक्ष लाक्पा मोक्तान (जोजो) ले २३ औं-श्यारी निर्वाचन क्षेत्रका नयाँ-सामेल एसकेएम सदस्यहरूसँग आफ्नो कार्यालय गान्तोकमा फलदायी भेटघाट गरे। नयाँ -सामेल सदस्यहरूले पार्टी अध्यक्ष मुख्यमन्त्री प्रेम सिंह तामाङ-गोलेलाई राज्य र जनताको उत्थान र विकासको लागि समावेशी राजनीति, नीति, दृष्टिकोण र नवीन योजनाको लागि कृतज्ञता व्यक्त गरेका  छन्।

Meeting with new members by Youth President Moktan

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त