सिस्ने गाउँलाई जोड्न खनिएको सडक हिलोमा परिणत

Share this news

मिरिक महकुमाको 23 नम्बर समष्टि अन्तर्गत थर्बु चियाबारीको सिस्ने गाउँलाई जोड्नका लागि खनन् कार्य गरिएको सडक वर्खायामको झरीले जीर्ण बनेको छ। यसले स्थानीय लगायत विद्यार्थीवर्गलाई धेरै समस्या भइरहेको छ। विशेष गरि यो सडकबाट सिस्नेदेखि बजारलाई जोड्ने छोटो अनि कम समय लाग्ने गर्छ। तथापि सडक हिलोमा परिणत भएपछि प्रत्येक दिन विद्यालय आवत जावत गर्ने विद्यार्थीहरूलाई अझ धेर मर्का परिरहेको स्थानीयहरूको भनाइ रहेको छ। उनीहरूले सडकको अवस्था यथावत रहे सबैलाई समस्या हुने बताउँदै यथाशिघ्र समाधानको माग गरेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त