सेलेमेण्डर, जैवविविधता संरक्षण जनसचेतना कार्यक्रम

Share this news

खरसाङ पञ्चायत समिति अनि खण्ड बिकास कार्यालय वनविभाग खरसाङको संयुक्त पहलमा सिटोङ -३ ग्रामपञ्च्यात शेल्पु स्थित के. एन. मेमोरियल एकाडेमी प्रेक्षागृहमा सेलेमेण्डर संरक्षण अनि जैवविविधता संरक्षण माथि एकदिवसीय जनसचेतना कार्यक्रम शुक्रबार सम्पन्न भयो। खण्ड बिकास अधिकारीको उपस्थितिमा सम्पन्न उक्त सचेतना कार्यक्रममा विशेष रुपले आइपीएस निरजा साह अनिश, एसडीपीओ खरसाङ प्रमुख अतिथि रहेका थिए भने डीएफओ खरसाङ पञ्चायत समिति सभापति अणु प्रधान विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए । यसैगरी उक्त सचेतना कार्यक्रममा श्रोत व्यक्तित्वको रुपमा फोसेप महासचिव भरतप्रकाश राई, थर्बु उमाविका सिनियर टिचर रमेश गजमेर, आसाम रोयल ग्लोबल युनिभर्सिटीका एसिस्टेण्ट प्रोफेसर उपासना छेत्री, वनभूमि कर्माध्यक्ष र पञ्चायत समितिको उपस्थित रहेका थिए ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त