पानीघट्टामा सार्वजनिक भवनको उद्घाटन

Share this news

पङ्खाबारी,4 जुलाई(निसं): धेरै समयको प्रतीक्षापछि तराईको पानीघट्टामा सार्वजनिक भवनको समस्या समाधान भएको छ। यहाँको पानीघट्टा बजारमा जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशमा साथै सभासद् परेश तिर्कीको अगुवाइमा बनिएको सार्वजनिक भवनको विधिवत् उद्घाटन बिहीवार गरियो। यस अवसरमा भागोप्रमो युवा शक्ति केन्द्रिय उपाध्यक्ष अनुप गदालको विशेष उपस्थिति थियो भने उनकै सक्रिय पहलमा उक्त भवन निर्माण गरिएको बताइएको छ। त्यसबाहेक कार्यक्रममा स्थानीय पञ्चायत समिति सदस्य सचित गहतराज लगायत अन्य प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त