घर निर्माणको लागि रहल रकम भुक्तान गरिने

Share this news

हाउस फर अल स्कीमद्वारा मिरिक नगरपालिकाका बासीको लागि निर्माण गरिने घरको रहल रकम मिरिक नगरपालिकाले भुक्तान गर्ने भएको छ। उक्त योजना अन्तर्गत मिरिक नगरपालिकाले यहाँको नौवटा वार्डका सबै बासिन्दाहरूलाई पक्का घर निर्माण गर्न शुरूमा रकम भुक्तान गरेको थियो भने अब रहल रकम पनि भुक्तान गर्ने भएको छ। रहल रकम भुक्तान गर्ने सूचना जारी गरेपछि शुक्रबारदेखि नै मिरिक नगरपालिका कार्यालयमा आवश्यक कागज बुझाउने लाभार्थीहरूको भीड लागेको छ। यस अवसरमा बोल्दै मिरिक नगरपालिका अध्यक्ष एलबी राईले विस्तृत जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त