डीएसएसद्वारा बिन्दुका 82 बर्षीय वृद्धलाई सहयोग

Share this news

दार्जीलिङ सेवा संस्थाका कार्यकर्ताहरूले भुटान छेउको बिन्दुका 82 बर्षीय वृद्ध मानिसको विभिन्न समस्याहरू समाधान गरिदिएका छन्। यस कुराले वृद्ध मानिस अति नै खुशी भए, सानो खुशीले उहाँले शान्ति पाए। यही नै मानवता हो भन्दै संस्थाकी प्रमुख शशी योञ्जनले आफ्ना सबै कार्यकरेताहरूलाई धन्यवाद दिएकी छिन्। यो टोली सिलगढीबाट बिहान 7 बजी निस्केर बेलुकी 9 बजी फर्केको थियो।

Helped 82 year old man from Bindu by DSS

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त