दीपा साइन “मीनाक्षी”को छायाङ्कन सकेर फर्किन्

Share this news

सिलगढीमा सञ्चालित सामाजिक संस्था आरनोवाकी सक्रिय सदस्या दीपा साइनले निर्माणाधीन कथानक चलचित्र “मीनाक्षी”को भर्खरै कालेबुङमा छायाङ्कन सकेर सिलगढी फर्केकी छिन्।
सञ्जीत सापकोटा र बिनीता सापकोटाद्वारा ञजगन्नाथ विश्वासद्वारा निर्देशित चलचित्रमा दीपा साइनले नायककी भूमिकामा अभिनय गरेकी छिन्। साइनले योभन्दा पहिला “दुई थुङ्गा फूल” र एउटा बङ्गला भीडीओ अलबममा अभिनय गरिसकेकी छिन्। उनको नयाँ चलचित्र “आशा”को छायाङ्कन थालिने जानकारी पाइएको छ।
चलचित्र “मीनाक्षी”मा दीपा साइनले नायककी आमाको भूमिका निभाएकी छिन्। अन्य मुख्य कलाकारहरू अमर भुजेल, नायक, सोनाम तामङ, नायिका, कपिल बानिया, खलनायक रहेका छन्।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त