Gunu King

हामी नारी गोर्खाली मिलेर लगाऊँ नारा

Share this news

गीत:
हामी नारी गोर्खाली
शब्द-सङ्गीत-डा. किङ्ग गुनु घर्ती

हामी नारी गोर्खाली मिलेर लगाऊँ नारा
मातृभूमि भारत हामीलाई छ प्यारा।
हामीले पनि एक नयाँ इतिहास बनाउँछौं,
हामी एक हौं, हामी एक हौं।

हिंड्छौं हामी एक भएर हुन्नौं कहिले टुहुरी,
परिआए चुरा फाली समात्नेछौं खुकुरी।
हाम्रा पुर्खाहरूको गोरेटो पहिल्याउँदै
यो माटोको लागि सहिद हुन सक्छौं।

जातिको रक्षा गर्नलाई लड्न पनि सक्छौं,
शत्रुको छाती कुल्चेर बस्न पनि सक्छौं।
संस्कृति, भाषा, साहित्य बचाइराख्नलाई,
हाम्रो समाजको हामश्र नि:स्वार्थ सेवा गर्छौं।।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त