दुलियाजान कला साहित्य मञ्चद्वारा सम्मानित

Share this news

आसामको तीन सुकिया जिल्ला अन्तर्गत दुलियाजानमा त्यहाँ सञ्चालित दुलियाजान कला साहित्य मञ्चद्वारा नेपाली साहित्यमा योगदान दिंदै आएका साहित्यकारहरूलाई सम्मान जनाइएको थियो। जसमा दार्जीलिङबाट सचेन्द्र दुमी, बिमला जोशी, कालेबुङबाट गणेश प्रधान, सिलगढीबाट युवराज काफ्ले र नेपालबाट बाबुराम श्रेष्ठ रहेकि थिए। यो कार्यक्रमा उक्त मञ्चबाट प्रकाशित हुने पत्रिका अभिव्यक्तिको 54 औं अङ्क कविता विशेषाङ्कको पनि विमोचन गरिएको थियो। उक्त कार्यक्रम सफल पार्न मञ्चका सचिव नरसिंह छेत्री अनि अरू पदाधिकारीहरूको विशेष योगदान रहेको जानकारी पाइएको छ।

Free health checkup and blood donation camp

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त