“हिन्दी थोपिएको” आरोपबीच महाराष्ट्रले विवादास्पद भाषा नीति फिर्ता।

Share this news

महाराष्ट्र सरकारले प्राथमिक विद्यालयहरूमा हिन्दी भाषालाई तेस्रो अनिवार्य भाषा बनाउने हालैका निर्णयहरू अचानक फिर्ता लिएको छ। राज्यभर व्यापक विरोध र राजनीतिक प्रतिक्रिया आएपछि यो  विवादास्पद सरकारी निर्णयहरू पछि हटेको छ।

१६ अप्रिल र  १७ जुनमा जारी गरिएको  मराठी र अंग्रेजी माध्यमका कक्षा एक् देखि पाँच सम्म पढ्ने विद्यार्थीहरूका लागि हिन्दीलाई अनिवार्य वा डिफल्ट तेस्रो भाषा बनाउने प्रस्ताव गरेका थिए।  राज्य मन्त्रिपरिषद्को बैठकपछि मुख्यमन्त्री देवेन्द्र फडणवीसले दुवै निर्णयहरू तुरुन्तै रद्द गरिएको घोषणा गरे। उनले प्रख्यात शिक्षाविद् डा. नरेन्द्र जाधवको नेतृत्वमा एक समिति गठन गरिएको पनि जनाए। उक्त समितिलाई तीन-भाषा नीतिलाई कहिले र कसरी लागू गर्ने र विद्यार्थीहरूका लागि कुन भाषा विकल्पहरू उपलब्ध गराउने भन्ने विषयमा पुनः मूल्यांकन गर्ने जिम्मेवारी दिइएको छ। समितिलाई प्रतिवेदन बुझाउन तीन महिना समय दिइएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त