Thanks to Bhavna Thapa

भावना थापाको आभार

Share this news

गायिका भावना थापाले जीटीए आइडल आयोजकप्रति आभार व्यक्त गरेकी छिन्। उनले आफ्नो अनुभव साझा गर्दै भनेकी छिन्, जीटीए आइडल
सेमिफाइनल राउन्डमा एक विशिष्ट अतिथिको रुपमा निमन्त्रणा पाएँ। यसका साथै आफ्नै गीत प्रतियोगीले गाएको प्रस्तुति सुन्नु – हेर्नु, अति आदरनीय कलाकारहरुसंग भेटघाट अनि अग्रजहरूबाट आशीर्वाद लिनुको छुट्टै अनुभव भयो। मलाई दिनु भएको यी सम्मानको निम्ति सम्पूर्ण जीटीए आइडल आयोजक टीमप्रति आभार व्यक्त गर्न चाहान्छु।

Thanks to Bhavna Thapa

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त