गोरामुमो बाउखोला भिलेज कमिटी चिफमा काजी राई चयन

Share this news

रसाङ, 28 जून (निसं)गोरामुमो मङ्पु लाठपपञ्चार समष्टि अन्तर्गत सिटोङ २ बाउखोलामा काजी राईको अध्यक्षतामा पार्टीको एक सांङ्ठनिक सभा सम्पन्न भयो । सभामा गोरामुमो अध्यक्ष मन घिसिङको निर्देश अनुसार भिलेज कमिटी गठन गर्नु पर्ने विषयमा चर्चा गरियो ।समष्टि अध्यक्ष केबी गुरुङले सभालाई जानकारी गराउँदै भने, २००५ मा भारत सरकार, राज्य सरकार अनि गोरामुमो संस्थापक अध्यक्ष सुवास घिसिङ माझ त्रिपक्षीय सम्झौता भएपछि भारतमा बस्ने गोर्खाहरू र गोर्खा भूमिलाई संवैधानिक छटौँ अनुसूची अन्तर्गत ल्याउनको निम्ति एउटा ब्यवस्थामा हस्ताक्षर भएको थियो । तर कतिपय कारणहरुले गर्दा छैटौँ अनुसूची लागू हुन नसेकेपछि आजसम्म पनि गोर्खाहरूको निम्ति छैटौँ अनुसूची लागू हुन सकेको छैन । तथापि आज आएर छैटौँ अनुसूची जस्तो ब्यवस्था लागू गराउनको निम्ति प्रत्येक क्षेत्रमा भिलेज कमिटी गठन गर्नु पर्ने आवश्यकता रहेको छ। सभामा व्यापक फलपछि बाउखोला भिलेज कमिटी गठन गर्ने प्रस्ताव पारित गरियो। पार्टीका मिडिया प्रभारी दिनेस साम्पाङले जानकारी दिए अनुसार सभामा सर्वसम्मतिले काजी राईलाई भिलेज चिफ चयन गरियो । यसैगरी उपभिलेज चिफ निमा तामाङ, कोषाध्यक्ष विकास राई, स्टोर किपर केएल राई, अडिटर पाण्डु राई, प्रमुख सल्लाहकारहरू रतन प्रधान अनि सन्तवीरलाई चयन गरिएका। भिलेज कमिटीमा 15 जना प्रमुख कार्यकारिणीहरू सदस्यहररू पनि चयन एका छन् । नवगठित भिलेज कमिटी अनि यसका प्रतिनिधिर्गलाईसमष्टिका नेतृत्वर्गद्वारा खदा लगाएर बधाई अनि शुभकामना दिइयो भने पार्टीको सिद्धान्त अनि अनुशासनमा रहेर संगठनको विस्तार कार्यलाईघि ढ़ाउने दिशा निर्देश पनि सभामा जारी गरियो । समष्टि अध्यक्ष केबी गुरुङले थप जानकारी गराए अनुसार अब समष्टिमा तीब्र गतिमा भिलेज कमिटी गठन गर्ने साथै सांङ्ठनिक विस्तारलाई पनि अघि ड़ाइने 

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त