बागडोग्रामा सेनाको गाडी दुर्घटना, अग्निवीर प्रयाश गुरुङको मृत्यु

Share this news

बागडोग्रा जंगलिबाबा मन्दिर सडक नजिकै ६/१ जीआरको एक सेना गाडी दुर्घटनामा परेर अग्निवीर प्रयाश गुरुङको मृत्यु भएको छ। सेनाका अनुसार, दुर्घटनामा घाइते भएका प्रयाश गुरुङ लगायत अन्यलाई बेङडुबारी स्थित सेना अस्पताल पुर्याइएको थियो, तर प्रयाशको ज्यान बचाउन सकिएन।

उक्त दुर्घटनामा नाइब सुबेदार तिर्थ बहादुर थापा र सवारी चालक लानायक वरुण थापा पनि घाइते भएका छन्। प्रयाश गुरुङ मर्निङ बीजानबारी ब्लक अन्तर्गत रेलिङ ग्राम पंचायतको लोअर लामा गाउँका बासिन्दा थिए। उनी विद्याज्योति एकेडेमी, बीजानबारीका विद्यार्थी थिए। यो दुःखद घडीमा हामी उहाँको परिवार र साथीभाइप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। भगवानले पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान गरून।

Agniveer Prayash Gurung

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त