स्कूल कमिटी चुनावमा बीजीपीएम बिजयी

Share this news

सिटोङ लाटपञ्चर समष्टि अन्तर्गत रहेको सेलपु उच्च माध्यमिक पाठशालामा सम्पन्न विद्यालय प्रबन्धन समितिको चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) ले ऐतिहासिक विजय हासिल गरेको छ। बिहीबार सम्पन्न चुनावमा बीजीपीएमका सबै छ जना उम्मेदवारहरू भारी मतान्तरले विजयी भएका छन्।
चुनावमा कुल ६२ प्रतिशत मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गरेका थिए। प्राप्त नतिजाअनुसार बीजीपीएमले ५२ प्रतिशत मत प्राप्त गर्दै विद्यालय प्रबन्धन समितिको सम्पूर्ण नेतृत्व हात पारेको छ। अब बीजीपीएमले नै विद्यालय प्रबन्धन समिति गठन गर्ने भएको छ।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त