साउथफिल्ड कलेजमा एक घण्टा योग धारणा

Share this news

दार्जीलिङ,21 जुन(निसं): दार्जीलिङ साउथफिल्ड कलेजद्वारा विश्व योग दिवसको पालन गरियो। कलेजका विद्यार्थीवर्ग, प्राध्यापक प्राध्यपिकागण साथै अशिक्षण कर्मचारीवर्गको उपस्थितिमा विहान 7 बजीदेखि आरम्भ भएको उक्त कार्यक्रममा कलेज एनसीसी 5 बंगालका एएनओ प्रा. ज्ञानश्री प्रधानको
नेतृत्वमा सबैले लगभग एक घण्टा योग अभ्यास प्रदर्शन गरे। कलेजका प्राचार्य डा. अनुराधा राई साथै अन्य प्राध्यापकगण साथै विद्यार्थीवर्गमा प्रा. ज्ञानश्री प्रधानले जीवनमा योगको महत्त्वबारे प्रकाश पार्दै भारत देशले विश्वलाई नै योगको माध्यमबाट शिक्षित तुल्याइरहेको तथ्यहरू विद्यार्थीवर्गमा साझा गरे। कार्यक्रममा प्रा. विशाल छेत्री, प्राध्यापक प्रतिष्ठा गुरूङ,प्राध्यापक विनय प्रधान, प्राध्यापक सन्नी रावत, प्राध्यापक ब्राइसन लेप्चा,प्राध्यापक श्रीकृष्ण सरकार, प्राध्यापक शङ्कर कर, प्राध्यापिका प्रियंका मुखिया, प्राध्यापक मन्दिका सिन्हा, प्राध्यापिका नम्रता तामाङ, प्राध्यापिका नेहा राई, प्राध्यापक प्रशान्त गुरूङ, प्राध्यापक गौरव घोष आदिको उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त