Yoga Day by NHPC

एनएचपीसीद्वारा योग दिवस पालन

Share this news

आज ११औं बिश्व योग दिवस एनएचपीसी टीएलडीपी तीनको आयोजनामा स्थानीय रबिन्द्र भवनमा सप्पन्न भयो। कार्यक्रमका प्रमुख अतिथि सिन्कोना बगान निर्देशक डा.सामुएल राई, विशिष्ट अतिथि एनएचपीसी टीएलडीपी चरण तीन र चारका मुख्य अभियन्ता पीके राय अनि लाब्दा ग्राम पन्चायत सदस्य किरण पाख्रिन, रेसेप ग्राम पन्चायत प्रधान पुष्कर सिङगरलगायत अन्य अतिथिगणको बाहुलीबाट दीप प्रज्वलन गरि कार्यक्रमको शभाराम्भ गरियो।
योग प्रशिक्षक बिश्वजीत बैद्य र अनु बर्मनले स्थानीय रबिन्द्र भवनना आजको बिश्व योग दिवसमा सहभागी सबैलाई योग प्रशिक्षण गराए।

Yoga Day by NHPC

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त