पुलीसद्वारा योग दिवस पालन

Share this news

सोरेङ जिल्ला पुलीसले आज अन्तर्राष्ट्रिय योग दिवस, २०२५ को शुभ अवसरमा सोरेङ जिल्ला अन्तर्गतका विभिन्न पुलीस चौकीहरूमा सामूहिक योग सत्रमा भाग लिए। यो कार्यक्रम “एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” भन्ने विषयवस्तुको साथ आयोजना गरिएको थियो जुन मानवको दैनिक जीवनमा “कनेक्ट अर्थ” अभ्यासलाई प्रवर्द्धन गर्न ३ किलोमिटरको नाङ्गो पैदल पैदल यात्रापछि सुरु भएको थियो।

Police Celebrates International Yoga Day

Share this news
आजको रोजाइ
अपिल पछि धेरैले साईन बोर्ड लगाए तापनि लगाउन अझ बाँकी युवा शक्तिले समय दियो 25 अगस्तसम्मको

फोहोर-मैला नियमित र छुट्टीको दिन पनि उठाउन पर्ने माग

होमस्टेको खिड़कीबाट झरेर एक पर्यटकको मृत्यु

हाम्रो गाउँ, हाम्रो समाधान’ शिविरको सफल आयोजना

दुइजना बालिकालाई  सुरक्षित उद्धार गरियो

दुइजना बालिकालाई सुरक्षित उद्धार गरियो

नेपाली भाषामा साईन बोर्ड लगाउने बारेमा नगरपालिकाद्वारा माइकिङ

एकता, सद्भावना र सहयोगले मात्र पहाड़को उन्नति हुने

मर्निङ हेल्थ क्लबका सदस्यहरू दिल्ली जाने

अभिस्ता बस्नेतले SAFF U-13 लाई प्रतिनिधित्व गर्ने

लक्जरी वाहनको अल्टरेशन फाइनसँगै चेकिङबाट मुक्त